नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौँ –  नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । नुवाकोटको बट्टारबाट दाङसिङ जाँदै गरेको बस चैनपुरमा दुर्घटना हुदा २ जना घटनास्थलमै मृत्यु भएकाे हो । घटनाको थप बिवरण आउन बाकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्