सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण कार्यान्वयन

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौंथो दिन बजार सुनसान छ । सुरक्षाकर्मीले कोरोना भाइरस फैलन नदिन कडाई गरेका छन् । प्रहरीले सर्बसाधारणलाई...

लकडाउन उल्लघन गर्ने १५० जना भन्दा बढि नियन्त्रणमा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको विभिन्न स्थानहरुमा नेपाल सरकारले कोरोना संक्रमण न्युनिकरण गर्नको निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरुलाई लकडाउनको औचित्यको बारेमा...

जिसस सिन्धुपाल्चोकको भवनमा आईशुलेसन वार्ड

सुशील सुवेदी सिन्धुपाल्चोक – नोवेल कोरोना भाईरसले विश्व आक्रान्त भै रहेको बेलामा नेपाल सरकार देश र जनता प्रति जिम्मावार बन्दै चैत्र ११ गते बाट केहि दिनका लागी देशैलाई नै लकडाउन...

पेट्रोलियम पदार्थ कालोबजारी गर्ने २ जना पक्राउ

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनि ट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टितेल र...

एउटै वडाका दश जना भूकम्प पीडितले फिर्ता गरे आवास निर्माणको अनुदान

सुशिल सुवेदी, सिन्धुपाल्चाेक भूकम्पपछि जिल्लामा आवास पुर्नःनिर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला एकै वडाका दश जना भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गर्दै राज्यप्रति इमान्दारीता देखाएका छन् । भोटेकोशी गाउँपालिका ३...

प्रदेश लोक सेवा आयोग ऐन २०७६ संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट पारित

हेटौँडा – वाग्मती प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोक सेवा...