विपत्तिको बेलामा सामाजिक उत्तरदायित्वमा जुट्याे नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

काठमाडौँ – नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । बुधबार काठमडौँको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कारोना भाइरुसको महामारीका...

काठमाडौँमा कोरोना परीक्षण गराउनेहरुको संख्या बढ्न थाल्यो

काठमाडौँ – सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो । काठमाडौँ...

सिन्धुपाल्चोकमा लकडाउनको उल्लङघन गर्ने ३३ जना नियन्त्रणमा

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा लक डाउनको उल्लङघन गर्नेलाई प्रहरीले कार्वाही तिव्र बनाएको छ । आइतबार चौतारा साँगाचोक गढी नगरपालिका चौतारा बजारमा बिना काममा घर बाहिर हिँड्ने ३३ जनालाई नियन्त्रणमा...

लकडाउनको उल्लंघन गर्दै मेलम्चीको धौलेडाँडामा पिकनिक

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरस संक्रमणबाट जोगिन देशभरी लागु गरिएको लकडाउन उल्लंघन गर्दै सिन्धुपाल्चोकमा सयौंको संख्यामा मानिसहरू मेलम्चीको धौलेडाँडामा छुट्टाछुट्टै समूहमा पिकनिक गएका थिए । बनभोज गएकाहरूलाई प्रहरीले फर्काइदिएको...

खाद्यान्नको अभाव हुन नदिन उत्पादनमा जोड दिने नेकपा मेलम्चीको निर्णय

सिन्धुपाल्चोक – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड– १९)का कारण खाद्यान्नको अभाव हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्चीले उत्पादनमा जोड दिने निर्णय गरेको छ । आइतबार बसेको कार्यदलको बैठकले...

भक्तपुर अस्पतालमा कोरोनाको परीक्षण सुरु

भक्तपुर – भक्तपुर अस्पतालले कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्न सुरु गरेको छ । अस्पतालले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट)...

रोल्पा र जाजरकोटका १९ मजदुर मेलम्चीमा अलपत्र, भन्छन् ‘घर जाने र खाने पैसा छैन’

सुशील सुवेदी सिन्धुपाल्चोक – सडकको मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ठेकेदारले ल्याएका उनीहरु अहिले अलपत्र अवस्थामा...

क्षेत्रीय क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सुशील सुवेदी सिन्धुपाल्चोक – पुर्व कानुन मन्त्री तथा सिन्धुपालचोक क्षेत्र नम्बर २ का संघीय सांसद शेरवहादुर तामाङले क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । बिहिबार जिल्लामा रहेको तीनै वटा...

बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र...

लकडाउनमा मदिरा ओसारपसार गर्ने पक्राउ

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बाह्रविसेमा जाँचको क्रममा वा ११ च...

शनिबारबाट चितवनमा कोरोना भाइरस परीक्षण सुरु हुदै

चितवन – शनिबारबाट चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गर्ने तयारी भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो । बीपी...

चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाका एक विरामीको मृत्यु

चितवन – ज्वरो र निमोनियाका एक बिरामीको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएका सिन्धुली हरिहरपुर गाउँपालिका–२ का २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे...