तातोपानी भन्सारले विभिन्न व्यक्तिहरुसँग छलफल गर्दै
सुशील सुवेदी सिन्धुपाल्चोक – आज तातोपानी भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सिमापार व्यापार संघ, बाह्र्बिसे नगरपालिकाका मेयर, भोटेकोशी गाउँपालिकाका अध्यक्षलगायत विभिन्न व्यक्तिहरुसँग छलफल गर्दैछ । तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेका स्याउ...