मेलम्ची खानेपानी आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने स्थानीय ठेकेदारको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी...

बाग्मती प्रदेशको बजेट अधिबेशन जेठ ३१ मा

हेटौंडा – वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना...

सिन्धुपाल्चोकका क्षेत्रीय क्वारेन्टाइनमा योग अभ्यास शुरु

सुशील सुवेदी सिन्धुपाल्चोकका क्षेत्रिय क्वारेन्टाइनमा योग अभ्यास शुरु भएको छ । सोमबारबाट चौताराको जिल्ला समन्वय समितिको भवनमा रहेको क्षेत्रिय क्वारेन्टाइनमा भारतबाट आएका ४० जनाको समुहलाई योग अभ्यास शुरु गरिएको जिल्ला...

आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि एक पुरुषको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि सिन्धुपाल्चोकको सुनकोशिमा एक पुरुषको मृत्यु भएको छ । त्रिपुरासुन्दरी(३ सुनकोशी बस्ने ५० बर्षिय ज्ञान बहादुर श्रेष्ठको आफैले बोकेको खुकुरीले कोखामा...

सिन्धुपाल्चोकमा मात्रै १०४ जना क्वारेन्टाइनमा

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका क्वारेन्टाइनमा एक सय ४ जना रहेका छन् । भारतबाट विभिन्न नाका हुँदै जिल्ला आएका ५७ जनासहित १०४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका विभिन्न स्थानीय...

१४ दिन क्वारेन्टाईन बसेर घर गएका एक पुरुषको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – १४ दिन क्वारेन्टाइन बसेर घर फर्कीएका एक ६८ बर्षिय पूरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी १३ का ६८ वर्षका पुरुषको गएराती मृत्यु भएको हो ।...

४ दिनमै कोरोना जितेर घर फर्किइन् गर्भवती महिला

चितवन – कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो...

प्रेस युुनियन सिन्धुपाल्चोकले गर्यो क्रियाशील पत्रकारको कोरोना बिमा

सिन्धुपाल्चोक – नेपाल प्रेस युनियन सिन्धुपाल्चोकमा आबद्ध क्रियाशील पत्रकारहरुको कोरोना बिमागरिएको छ । समाचार सकंलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुनेभएकाले पत्रकारहरुको बिमा गरिएको हो । विश्वव्यापी रुपमा महामारी...

सोमबार मृत्यु भएकी चितवनकी २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं – सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका...

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सुशील सुवेदी सिन्धुपाल्चोक – १८ वर्षीया आफ्नै छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीमा एक जना पक्राउ परेका छन् । छोरीलाइ बिगत देखिनै पटक–पटक बलात्कार प्रयास गरेको भन्दै किसोरी आमाले प्रहरीमा...

सिन्धुपाल्चोकका ४ पालिकामा क्षेत्रीय क्वारेन्टाइन विस्तार गरिने

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा क्षेत्रिय क्वारेन्टाइन बढाइने भएको छ । आज मेलम्चीमा बसेको बैठकको निर्णय अनुसार क्वारेनटाइन बढाउने निर्णय भएको हो । हेलम्बु गाउँपालिकाको ग्याल्थुम र पाँचपोखरी...

भारतबाट आएका १८ जना लाई क्वारेनटाईनमा राखियो

सुशील सुवेदी सिन्धुपाल्चोक – भारतबाट कपिलबस्तु हुदैँ गाडि रिजर्भ गरेर सिन्धुपाल्चोक आएकाहरुलाई विभिन्न क्वारेनटाईनमा राखिएको छ । मगंलबार विहान ३ बजे चौतारामा आएकामध्ये १८ जना सिन्धुपाल्चोकका हुन् । बाकिँ ४...