सिन्धुपाल्चोकमा पहिरो वितण्डा, सभामुखसहितको टोली अनुगमन गर्दै; हेर्नुहोस् तस्बिरमा !!
सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा पहिरोले २७ घर पुरिएको छ । शुक्रबार विहान ६ बजे पहिरो गएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद...