सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रुकुम पश्चिम – सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत...

स्वर्गकी अप्सरा रारा भएको मुगु पनि कोरोनाबाट अछुतो रहेन

मुगु – देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय...

दैलेखमा एकै दिन १०५ जनामा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण...

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

काठमाडौं – सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको...

रुकुम (पश्चिम)को एक प्रहरी चौकीमा वडा अध्यक्षको टोलीद्वारा आक्रमण, वडाअध्यक्ष फरार, खोजी कार्य जारी

काठमाडौं – पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन्...

पाँच महिने शिशु सहित कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप...

कोरोना संक्रमित बढेपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा

जुम्ला – लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए...

दैलेखको एक क्वारेन्टाइनमा राखिएका सबै नागरिक भागे

काठमाडौं – दैलेख सदरमुकामस्थित एक क्वारेन्टाइनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् । १०५ जनाको क्षमता भएको क्वारेन्टाइनमा भारतबाट आएका २१९ जनालाई...

रुकुम घटनाको अनुसन्धानमा सीआईबीको टोली खटिने

काठमाडौं – रुकुमको चौरजहारी घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको हो ।...

कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, प्रदेशभर संक्रमितको संख्या १९८

सुर्खेत – कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने

काठमाडौँ – बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने भएको छ । उनीहरु सबै भारतबाट फर्किएकाले कोरोना परीक्षण गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले...

जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ – जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको...