थप ४३ जनामा कोरोना स्ंक्रमणको पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो (विज्ञप्ति सहित)

काठमाडौँ – कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरी सहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य...

कालिकोटका १८ र सल्यानका २२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या १२३

सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला...

दैलेखका थप १४ जनामा कोरोना संक्रमण पुष्टि, सबै भारतबाट आएका थिए

सुर्खेत – कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमिण्ँ पुष्टि भएको हो...

दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेख – जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।...

रुकुम घटनाः छानविन समिति घटनास्थल पुग्यो, सुरु भयो अनुसन्धान

जाजरकोट – सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।...

रुकुम घटनाः थप एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौं – रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा १० गते शनिबार रुकुममा घटना भएको थियो । चौरजहारी नगरपालिका–८...

१ वर्षिया बालकसहित दैलेखमा थप ८ जनामा कोरोना संक्रमण

सुर्खेत – कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८...

चौरजहारी घटनाः थप एक जनाको शव भेटियो, २ जना अझै बेपत्ता

काठमाडौं – पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका–११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब...

एक सातामै १३ हजार कर्णाली छिरेः व्यवस्थापन सकस

सुर्खेत – यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को...

कर्णाली प्रदेश सरकारले माग्यो सेना परिचालन गर्न अनुमति

काठमाडौं – कर्णाली प्रदेश सरकारले रोकोना भाइरस(कोभिड–१९) रोकथामका लागि सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन...

रुकुम घटनाः वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी

रुकुम (पश्चिम) – शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा...

चौरजहारी घटनाः मृतक नवराजका बुवा भन्छन् – “बुहारी लिन जाँदा यो अवस्था आयो”

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र...