कर्णालीमा थप नौ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ

सुर्खेत- मङ्गलबार कर्णालीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ । मङ्गलबार थप भएका नौ जनामा दैलेखका...

कर्णालीमा एकै दिनमा १९१ जनाले कोरोना जिते, निको हुनेको सङ्ख्या ३४२

सुर्खेत- कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३४२ जना...

चौरजहारी घटना : नवराज की प्रेमिकालाई बाल सुधार केन्द्रमा पठाउन अदालतको आदेश

काठमाडौँ – पश्चिम रूकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा गत...

कर्णालीमा ११० जना कोरोना संक्रमित थपिए, कुल संख्या १०७७ पुग्यो

काठमाडौं – कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो...

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब बढीको बजेट

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५०...

कालिकोटमा ४ महिने शिशुसहित २५ जनाले कोरोना जिते

कालिकोट – कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना...

कर्णाली प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिए, दैलेखमा ३७, सुर्खेतमा १५

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा...

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो

सुर्खेत – रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या...

कर्णाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८४६ (विज्ञप्ति सहित)

काठमाडौँ – कणाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ८४६ पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार...

दैलेखमा २१ जनाले कोरोना जिते

दैलेख – दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका...

चौरजहारी घटनामा संलग्नको आरोपमा थप ३ जना पक्राउ, पक्राउ पर्नेको संख्या २८ पुग्यो

रुकुम (पश्चिम) – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जेठ १० गते भएको घटनाका फरार दूई जना सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडानम्बर–८, का घमण्ड मल्ल,...

कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए, कुल संख्या ७६३, कुन जिल्लामा कति ?

सुर्खेत – कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना...