आइपिएल : कोलकातालाई ५ विकेटले हराउँदै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराउँदै पन्जाब आईपीएल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले...