टोखा नगरपालिकाद्वारा कोरोना नियन्त्रण, रोकथाममा चार करोड ७५ हजार बढी खर्च

काठमाडौं – टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र...

दार्चुलाको दुहुँ गाउँपालिकामा ७ वर्षसम्म विद्यालय भवनको हरिविजोग ! विद्यालय कालो सुचीमा, भवनको गुणस्तरमा शंका !

दुहुँ गाउँपालिकाको दुर्दशा ! ७ वर्षसम्म विद्यालय भवनको हरिविजोग ! विद्यालय कालो सुचीमा, भवनको गुणस्तरमा शंका ! सामान्यतया योजनाहरु तोकिएको समयमा नबन्नु तर दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. २ स्थित...

हेलम्बुलाई स्याउको गाउँ बनाइने

हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि...

प्रतिनिधिसभाका सदस्य केसीको निधन भएपछि आज पोखरा महानगरको सेवा बन्द

कास्की – प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व...

चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने

भक्तपुर – चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने...

प्रदेश तथा स्थानीय तहका कर्मचारी सरुवा हुने बाटो खुला, पायक पर्ने कार्यालयमा जान पाउने

काठमाडौँ – सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय...

केन्द्र विषयमा विवाद भएपछि बैतडीको सुर्नया गाउँपालिकामा लगाइएको ताला २१ दिनपछि खुल्यो

बैतडी-  केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय...

दैजी छेला औद्योगिक क्षेत्रको मन्त्री भट्ट लगायतको टोलीद्वारा स्थलगत भ्रमण

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा बन्न लागेको दैजी छेला औद्योगिक क्षेत्रको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतको टोलीले निरीक्षण तथा स्थलगत भ्रमण गर्नुभएको छ । आइतबार अवलोकनका लागि...

किन चर्चामा बेदकोटका मेयर चन्द ? दीन, दु:खी गरिब र बिरामी परेकाहरुको साहारा बन्दै

हर्षको बेला खुशी बाड्नुभन्दा दु:ख परेको बेला संवेदना दिन अग्रसर बेदकोटका मेयर अशोककुमार चन्द  नगरपालिका मेयर होस् या गाउँपालिका अध्यक्ष होस् आफ्नो स्थानीय तह भित्र त विशेष निम्तो हुन्छ नै...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा...

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षण

पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’...

जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहित ११ जना रहेका...