दार्चुलाको महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्दै, एकै दिन थपिए ५० जना संक्रमित

गणेश सिंह धामी  दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय...

लिमीका स्थानीयले अहिलेसम्म आयोडिनयुक्त नुन चाखेका छैनन !

हुम्ला – हिमालपारीको गाउँको नामले चिनिने जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी गाउँका स्थानीय अहिलेसम्म पनि पुराङको ढिके नुनको भर पदै आएका छन् । सरकारबाट प्राप्त हुने आयोडिनयुक्त नुनको मुल्य भन्दा...

हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा, शिक्षामा उल्लेख्य सुधारको प्रयास

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यले मोडेल विद्यायल निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन...

हेलम्बु सधैँ चर्चामा : योजनाहरुको सम्झौता सफ्टवेयर मार्फत

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले योजनाहरुको सम्झौता सफ्टवेयर आर्फत गर्ने प्रचलनको सुरुवात गरेको छ । उपभोक्ताहरुको काम छिटो र छरितो गर्न यो आर्थिक वर्षदेखि यो प्रक्रिया सुरुवात गरिएको गाउँपालिका अध्यक्ष निमा...

डडेल्धुराको नवदुर्गा–४ मम्मेमा लिफ्टिङ्ग खानेपानि योजना बनेपछि स्थानीय हर्षित

हरिश चन्द, डडेल्धुरा नवदुर्गा गाउपालिकाको मम्मे गाउँमा लिफ्टिङ्ग खानेपानि योजना सम्पन्न भएको छ । गाउमा खानेपानि पुगे संगै सेति नदी गंगा बाट पानि बोकी खानु पर्ने बाध्यता टरेको छ ।...

दार्चुलाको शैल्यशिखर-६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा

गणेश सिंह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । शनिवार नगर प्रमुख अमरसिँह धामीले एक कार्यक्रमका विच उक्त स्वास्थ्य इकाईको उद्घाटन...

रिब्दीकोट गाउँपालिकाले व्यवसायिक किसानको बैंकको ऋणको ब्याज तिरिदिने

पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिकाले किसानलाई व्यावसायिक बनाई कृषि कर्ममा लगाउनका लागि बैंकको ऋणको ब्याज तिरिदिने व्यवस्था गरेको छ । कृषि बैंकसँग सम्झौता गरेर कृषि व्यावसाय गर्ने किसानले लिएको ऋृणको...

रिब्दीकोट गाउँपालिकाले व्यावसायिक कृषकको बैंकको ब्याज तिरिदिने

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिकाले किसानलाई व्यावसायिक बनाई कृषि कर्ममा लगाउनका लागि बैंकको ऋणको ब्याज तिरिदिने व्यवस्था गरेको छ । कृषि बैंकसँग सम्झौता गरेर कृषि व्यावसाय गर्ने किसानले लिएको ऋृणको ब्याज...

कालोपत्रे भएको एक बर्ष नपुग्दै पिताम्बर सडकमा खाल्डाखुल्डी, स्थानीयद्वारा चक्काजाम

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने पिताम्बर सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको छ । सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात...

मेलम्ची नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट ६ गतेसम्म बन्द हुने

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ । नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय...

मालिकार्जुन गाउँपालिका–४ औतालेकको पहिरो नियन्त्रणका लागि सर्वेक्षण सुरु

गणेशसिँह धामी दार्चुला – मालिकार्जुन गाउँपालिका वडा न.४ औतालेकको पहिरो नियन्त्रणका लागि सर्वेक्षण भएको छ । आराध्यदेव हुनैनाथ मन्दिर क्षेत्रको पहिरो नियन्त्रणका लागि मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी लामो...