कैलाली- कैलालीको दलहरूले गौरीगंगा नगरपालिकालाई बुझाएको ६ बुदे मागको बेवास्ता गरेको भन्दै तालाबन्दी गरिएको छ । नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा बिषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु...
कैलाली – जीवन उपयोगी रुपान्तरण कक्षाको सिकाईले कैलालीको गौरीगंगा नगरपालिका १० उदाशिपुरका किशोरकिशोरीहरु सामाजिक रुढीबादी परम्परा,बालविवाह र कुसंस्कार हटाउने अभियानमा लागेका छन्। वडाका विभिन्न टोल बस्तीबाट छनोट भई रुपान्तरण कक्षामा...
काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य...
दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाका सबै वडामा नेपाली काँग्रेसको वडाअधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका ६ वटै वडाहरुमा काँग्रेसको नेतृत्व चयन भएको हो । ५ वटा वडामा सहमति र...
काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिकामा भदौ २७ गतेदेखि विद्यालय खुल्ने भएका छन् । कोरोना भाइरसको माहामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भदौ २७ गते खुल्ने गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले...
कैलाली – गौरीगंगा नगरपालिका स्तरमा बालबालिकाको स्थानीय अवस्था विश्लेषण प्रारम्भिक प्रतिवेदन माथि छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको छ । बाल मौत्रि नगरपालिका बनाउन बालबालिकाको क्षेत्रमा देखिएका समस्या चुनौती र...
काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकामा यहि भदौ २५ गते बाट विद्यालय संचालन हुने भएका छन् । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा २५ गते देखि नियमित...
काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाले किसानलाई खेत जोत्नका लागि आधुनिक प्रविधिको पावर टिलर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले पावर टिलर वितरण गरेको हो। नगरपालिकाका १० वटै वडामा...
काठमाडाैँ – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि पुनः एमालेलाई नै साथ दिने भएका छन् । स्थानीय तहको निर्वाचनमा २३ जना जनप्रतिनिधिन नेकपा एमालेबाट...
काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका दुर्गम बस्तीहरुमा पनि स्वास्थ्य सेवा विस्तार गरिएको छ । नौगाडमा ४ वटा स्वास्थ्य चौकीबाट बढाएर अहिले १४ वटा स्वास्थ्य केन्द्रहरु मार्फत जनतालाई गाउँपालिकाले सेवा दिइरहेको...
काठमाडौं – विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट...
काठमाडौँ – अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ । अरू तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार...