बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । छबिसपाथिभेरा गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा यही पौष १४ र १५ गते दुई दिन मजखोरी...

हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ : उपाध्यक्ष अप्सरा (भिडियो)

काठमाडाैँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ । उपहार खबरसँग कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले विकास निर्माण तिव्र रुपमा अघि बढेको र सोहि बमोजिम...

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा...

पाँचपोखरी थाङपाल गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्मेलन

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाले आज जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौ’ भन्ने नाराका साथ गाउँपालिका...

हेलम्बुमा बढ्न थाल्यो पर्यटकहरुको चहल पहल : एकै दिन १ हजार भन्दा बढी पर्यटक पाल्चोक भगवती र ग्रेट ट्रेल भ्रमणमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । २०७२ को भुकम्प, कोरोना माहामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित जिल्लाका हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल...

नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया

काठमाडौँ – जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला...

विद्यालयको जग्गा अतिक्रमण गरेर पक्की घर निर्माण

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङमा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । सेती देवी आधारभुत विद्यालयको कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमण गरी पक्की घर बनाइराख्दा...

हेलम्बुमा १५ शैय्याको अस्पताल बन्ने, अध्यक्ष शेर्पाले गरे शिलान्यास

काठमाडौं – सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र भनेर चिनिने हेलम्बु गाउँपालिकामा १५ शैय्याको अस्पताल बन्ने भएको छ । बिहीबार हेलम्बु गाउँपालिका-२ किउलमा हिन्दु तथा बौद्ध परम्परा अनुसार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले...

काठमाडौं महानगरले आज सबै कामकाज बन्द गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज बिहीबार सेवा प्रवाह नगर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द...

हेलम्बुले जित्यो अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधी

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो । हेलम्बु...

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

काठमाडौं – फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड...

जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि...