कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो १६ पदमा कर्मचारी

काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो । मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक...

धनगढी उपमहानगर प्रमुख गोपाल हमालले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण

काठमाडौँ – धनगढी उपमहानगर प्रमुख गोपाल हमालले आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आफूले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा मंगलबार उनले ४२ बुँदे प्रगति विवरण...

मध्यपुर थिमि नगरपालिकाले भन्यो- अनधिकृत संरचना हटाउन ३५ दिन भित्र हटाउनु

काठमाडौँ – मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा...

अबको २ वर्ष भित्र गाउँपालिकाको केन्द्र र ५ वर्ष भित्र प्रत्येक वडा सडक सञ्जालले जोड्छ : अध्यक्ष बोहरा

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आगामी ५ वर्ष भित्र गाउँपालिकाको प्रत्येक वडा–वडा सम्म सडक सञ्जाल पुर्याउने बताएका छन् । शनिबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष बोहराले अबको...

भौगोलिक विकटताकाबीच एमबीबीएस डाक्टर सहितको स्वास्थ सेवा दिइरहेका छौँ : उपाध्यक्ष ठगुन्ना (भिडियो)

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका उपाध्यक्ष जगतसिंह गठुन्नाले भौगोकि विकटताकाबीच गाउँपालिकाको विकासलाई आगाडी बढाएको बताएका छन् । बुधबार उपहारखबरसँग कुराकानी गर्दै उपाध्यक्ष ठगुन्नाले गाउँपालिकामा भौगोकि विकटता भएपनि विकास निर्माणका कामहरुले...

तादीको खरानिटार अस्पतालमा ग्रामीण आँखा उपचार सेवा संचालन हुने

काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकाको खरानिटार अस्पतालमा ग्रामीण आँखा उपचार सेवा संचालन हुने भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा ग्रामिण आखाँ उपचार सेवा संचालन...

आफूखुसी स्वकीय सचिव

काठमाडौं – आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका...

प्रदीप गिरिको शोकमा सिरहाको लहानमा सार्वजनिक बिदा

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिरहाको लहानमा बिदा दिइएको छ । नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए ।...

१ सय दिनमा हर्क साम्पाङले के गरे ? हेर्नुहोस् विवरण !

काठमाडौं – सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन्...

६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट

काठमाडौं – सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय...

बैतडीको सुर्नयामा ६५ लाख भन्दा बढी पदाधिकारी सुविधामा खर्च

काठमाडौँ – बैतडीको सुर्नया गाउँपालिकाले पदाधिकारी सुविधामा ६५ लाख ४२ हजार ७ सय ६५ रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाले पदाधिकारी...