दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउँदै

दार्चुला – दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउने भएका छन्। जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक आउने भएका हुन्।

खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक शिक्षकको रुपमा दुई जना जर्मन नागरिक इन्मा र इभा आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए। यसले शिक्षा क्षेत्रमा विदेशी स्वयंसेवक शिक्षक भित्र्याउन सहज हुने गाउँपालिका अध्यक्ष बोहराको दाबी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्