दशैँको शुभकामना आदानप्रदान गर्न अपिहिमालका अध्यक्ष बोहरा गाउँ –गाउँमा, जनताको गुनासो सुन्दै

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा दशैँको शुभकामना आदान प्रदान गर्न गाउँ–गाउँमा पुग्दैछन् । शुभकामना आदान प्रदान गर्ने क्रममा बोहराले जनताको गुनासो सुन्दै सुनुवाईकोलागि समेत पहल गरिरहेको...

एनआईसी एशिया बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

काठमाडौँ – एन.आई.सी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । बेदकोट नगरपालिकाको समन्वयमा एन.आई.सी. एशिया बैंक, बेदकोट, कञ्चनपुर शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न...

हेलम्बुमा खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड रुपैयाँ लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक...

हेलम्बुका अध्यक्ष शेर्पाको सरकारलाई चेतावनी : ‘हेलम्बुबासीको अपहेलना गरे मेलम्चीमा सहयोग हुँदैन’

काठमाडौं – मेलम्ची खानेपानी प्रभावितहरुको मागको सुनुवाईमा सरकारले अझै पनि चाँसो नदिएको भन्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष शेर्पाले खानेपानी मन्त्री उमाकान्त चौधरी...

काठमाडौँ महानगरले भन्यो – ३० दिन भित्र साइनबोर्डको शुल्क बुझाउनु

काठमाडौँ – काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड) को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय...

हेलम्बुमा एक जना शिक्षक सम्पर्क विहिन, खोजी कार्य जारी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा कार्यरत एक जना शिक्षक सम्पर्क विहिन भएका छन् । कालिञ्चोक – ३ दोलखा घर भएका केशव शिवाकोटी शनिबार विहिन ११ बजेबाट हराइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ...

अन्तत: बालेनले खोजे टुकुचा, जय नेपाल हलकाे कम्पाउन्ड भत्काइयो

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाले हराएकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा...

धरान बजारमा पानी ल्याउन सफल भए मेयर हर्क साम्पाङ

काठमाडौं – धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै...

३४ निकाय काठमाडौँ महानगरको निशानामा

काठमाडौं – नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग...

नुवाकोटमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, १२४ जनाको आँखाको ज्योति फर्कियो

नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं; जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त प्रयासले १२४ जनाको आँखाको ज्योति फर्किएको छ । भाद्र...

पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय हब बनाउने अभियान

पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय...

निजामती सेवा दिवस २०७९ को अवसरमा बेदकोट नगरपालिकाद्वारा एक कार्यक्रमको आयोजना

कञ्चनपुर – निजामती सेवा दिवस २०७९ को अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार बेदकोट नगरपालिकाको सभाहलमा नगरपालिकाको सम्भाव्य स्रोतको अध्ययन/विश्लेषण सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रमको...