मेघाङ गाउँपालिकाको किम्ताङ र देउराली माविमा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं,जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट ,र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ...

नुवाकोटको किस्पाङ-४ मा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न, १७१ जनाले सेवा लिए

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे स्वास्थ्य चौकीमा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ । शुक्रबार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, जल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल...

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने महानगरको निर्णय

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन् । ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा...

डोटीमा वडाध्यक्षको निधन

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर...

महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि...

आयोगलाई बालेनको जवाफ : लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन, कारबाही गर्न माग

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । लौरो अभियानको...

काठमाडौँ-१६ का वडाअध्यक्ष रिजाललाई निर्वाचन आयोगको पाँच हजार जरिवाना

काठमाडाैँ  –  काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६...

गाउँपालिकाको डोजरले ठक्कर दिदा एक जनाको मृत्यु

दैलेख – दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको ज्यान...

बैतडीको डिलासैनीमा चुनावी वाचा पुरा गर्दै सन्तोष : तिहारको दिन गाउँपालिकामा विजुली बल्यो

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा बिजुली बत्ती बलेको छ । सोमबार साँझ लक्ष्मीपूजाको अवसर पारी गाउँपालिका कार्यालय र आसपासका क्षेत्रमा बिजुली बत्ती बालिएको हो । पालिका अध्यक्ष सन्तोषप्रकाश...

हेलम्बुको ठाडेपाटी, सेमिसेदाङ हुँदै जान सकिने पर्यटकीय क्षेत्र लाङटाङ, हेर्नुहोस् तस्विरमा

काठमाडौँ – काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्र रसवामा पर्दछ । यस क्षेत्रमा जानका लागि सिन्धुपाल्चोकको हेलम्बुबाट जान सकिन्छ । हेलम्बुको कुटुमसाङ, ठाडेपाटी, सेमिसेदाङ हुँदै लाङटाङ जान सकिन्छ...

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको...

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

पर्सा – विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि,...