हेलम्बुले जित्यो अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधी

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो । हेलम्बु...

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

काठमाडौं – फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड...

जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि...

हेलम्बुमा सर्वाधिक राशिको महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ – हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र...

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा एक युवक नर्सको कोठामा छिरेपछि . . . .

बैतडी – बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन्। सोमबार राति...

गाउँपालिका राष्ट्रिय महासंघको कोषाध्यक्षमा उमेश भट्ट ‘विकास’ चयन

काठमाडौँ – डडेल्धुराको अझयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट ‘विकास’ गाउँपालिका राष्ट्रिय महासंघको कोषाध्यक्षमा चयन भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट भट्ट ५ वर्षे कार्यकालको लागि कोषाध्यक्षमा सर्वसम्मत...

यि हुन् गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वमा चयन भएका पदाधिकारीहरु

काठमाडौं – गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छिन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन...

धुलिखेल मेयर कपको उपाधी पाँचखाललाई, विजेता टिमले २ लाख र उपविजेता टिमले १ लाख पुरस्कार पाए

काभ्रे – धुलिखेल मेयर कप फुटबलको उपाधि पाँचखाल युनाइटेड फुटबल एसोसिएसनले जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपा एफ सी, भक्तपुर क्लबलाई ५–१ ले हराउँदै पाँचखालले उपाधि जितेको हो...

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन

काठमाडौँ  — गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छन् । गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन भएकी...

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

काठमाडौँ – उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका...

वि.सं.२०८४ मा हुने स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा मुकेश जोशीको उम्मेदवारी घोषणा

काठमाडौँँ – वि.सं.२०८४ मा हुने स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा मुकेश जोशीले उम्मेदवारी घोषणा गरेका छन् । जोशीले आफुलाई २१ वर्ष पुरा भएको र अब स्थानीय निर्वाचनको उम्मेदवार बन्न...

बैतडीकाे पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दलाई पार्टीबाट निष्काशन गर्न एमालेको सिफारिस

काठमाडौँ – बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न नेकपा एमाले बैतडी जिल्ला कमिटीले सिफारिस गरेको छ। मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि...