काठमाडौँ-१६ का वडाअध्यक्ष रिजाललाई निर्वाचन आयोगको पाँच हजार जरिवाना

काठमाडाैँ  –  काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६...

गाउँपालिकाको डोजरले ठक्कर दिदा एक जनाको मृत्यु

दैलेख – दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको ज्यान...

बैतडीको डिलासैनीमा चुनावी वाचा पुरा गर्दै सन्तोष : तिहारको दिन गाउँपालिकामा विजुली बल्यो

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा बिजुली बत्ती बलेको छ । सोमबार साँझ लक्ष्मीपूजाको अवसर पारी गाउँपालिका कार्यालय र आसपासका क्षेत्रमा बिजुली बत्ती बालिएको हो । पालिका अध्यक्ष सन्तोषप्रकाश...

हेलम्बुको ठाडेपाटी, सेमिसेदाङ हुँदै जान सकिने पर्यटकीय क्षेत्र लाङटाङ, हेर्नुहोस् तस्विरमा

काठमाडौँ – काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्र रसवामा पर्दछ । यस क्षेत्रमा जानका लागि सिन्धुपाल्चोकको हेलम्बुबाट जान सकिन्छ । हेलम्बुको कुटुमसाङ, ठाडेपाटी, सेमिसेदाङ हुँदै लाङटाङ जान सकिन्छ...

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको...

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

पर्सा – विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि,...

गौरीगंगामा पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाको पालिकास्तरीय परियोजना परिचयात्मक कार्यक्रम सम्पन भएको छ । दिगो विकास समाज भजनी, बाल कल्याण संघ टीकापुर तथा वल्र्ड भिजन इन्टरनेशनल...

सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै सूर्यविनायक नगरपालिका

काठमाडौँ – सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं. ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २०...

हेलम्बुमा नेपालकै लामो झोलुङ्गे पुल निर्माण, साहसिक खेल ‘बन्जी’ पनि संचालन हुने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपालकै लामो झेलुंगेपुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हेलम्बु गाउँपालिका वडा नं. १ मा निर्माण भइरहेको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका...

पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

चौतारा – सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग...

काठमाडौँमा बालेन साहको पुत्ला दहन

काठमाडौं – काठमाडौं महानगरपालिकाले थायमदु (बांगेमुढा)मा रहेको त्‍वा: छें (सामुदायिक भवन) भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ। शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर...

दुई हप्तापछि मणिकाधाम टोलमा विद्युत सेवा सूचारू, अवरुद्ध बेल्डाँडी-मणिकाधाम सडक समेत सञ्चालन

काठमाडौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को मणिकाधाम पुन: विद्युत सेवासँग जोडिएको छ । विद्युत अवरुद्ध भएको करिब दुई हप्तापछि विद्यत सूचारू भएको हो ।  भदौ ३१ गते आएको...