कोरोना रोकथाम कोषमा मेलम्चीका कर्मचारी तथा शिक्षकहरुबाट १८ लाख

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले ७ दिन बराबरको तलबको हुन आउने रकम रु ६ लाख ५८ हजार ८...

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा २० बेड सहितको क्वारेन्टाईन तयार

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरसबाट बच्न २० बेडको क्वारेनटाइन बनाएको छ । गाउँपालिकाको प्रवेशद्वार तिपेनीमा २० बेडको क्वारेनटाइन तयार गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए...

‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण...

चौतारा साँगाचोकगढी नगरले ग¥यो निःशुल्क मास्क वितरण

सुशील सुवेदी  सिन्धुपाल्चोक – कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले नगरक्षेत्रभरि निःशुल्क मास्क वितरण सुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १२ हजार...

७ वटै वडाका विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने पुर्वीचौकी गाउँपालिकाको निर्णय

डोटी – पुर्वीचौकी गाउँपालिका, डोटीको गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धमा महत्वपुर्ण निर्णयहरु गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीको अध्यक्षतामा गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेको...

शैल्यशिखर नगरपालिकाको हार्दिक अपिल

विनाेदसिंह धामी दार्चुला – आदरणीय शैल्यशिखर नगरबासी आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) फैलिन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ । यसको जोखिमसँग जुध्न...

मालिकार्जुनको चैतलीचौरमा हेल्थ डेस्क, सतर्क भएर बस्न अध्यक्ष धामीको आग्रह

गणेशसिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकाले वडा नं. ३ चैतलीचौरमा हेल्थ डेस्क राखेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले सर्बसाधारणलाई ५०० थान मास्क समेत बितरण गरेका छन । गाउँपालिकाको वडा...

मोटरसाइकल दुर्घटनामा नि.प्रमुख प्रशासकीय अधिकृत सहित २ कर्मचारीको ज्यान गयो

सोमबार दिउँसो दाङमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतसहित २ कर्मचारीको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको गढवा गाउँपालिका ५ को...

मेलम्ची नगरपालिकाले नयाँ भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने

सुशील सुवेदी  सिन्धुपाल्चाेक – मेलम्ची नगरपलिकाले नगरपालिकाको नयाँ भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिका प्रमुख डम्बर अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले नगरपालिकाको ४ तल्ले नयाँ भवनलाई क्वारेन्टाइन बनाउने...

दार्चुलाकाे ऐरिछिनामा मालवाहक जीप दुर्घटना

गणेशसिंह धामी दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं. ४ ऐरिछिनामा मालवाहक जीप दुर्घटना भएको छ । आइतबार शैल्यशिखर नगरपालिका वडा नं. ९ गोकुलेश्वरबाट  ऐरिछिना तर्फ गइरहेको से १ च...

वेदकोटमा सुविधा सम्पन्न आईसोलेसन केन्द्रको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा सुविधा सम्पन्न कोरोना आईसोलेसन केन्द्रको उद्घाटन गरिएको छ । आइतबार नगर प्रमुख ओशोककुमार चन्दले सुविधा सम्पन्न आईसोलेसनको उद्घाटन गरेका हुन् । आइसोलेसन स्थापनाले उद्घाटनले कोरोना...