दार्चुलाकाे लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी, दैनिक कामकाज प्रभावित
गणेशसिँह धामी, दार्चुला सोमबार जिल्लाकाे लेकम गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार वडा नं. १ कार्यालय सर्माेलीमा ताला लगाएका युवाहरुले सोमबार खरकडामा रहेको गाउँपालिका केन्द्रमा तालाबन्दी गरेका हुन ।...