बैतडीका एक जनामा आरडीटी रिपोर्ट पोजेटिभ

बैतडी – बैतडीमा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । डिलाशैनी गाउँपालिका वडा नं १ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० बर्षीय पुरुषको आरडीटी रिपोट पोजेटिभ देखिएको डिलाशैनी गाउँपालिकाले...

हेलम्बुमा ‘शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोष’ मार्फत शिक्षकलाई उपचार खर्च

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिमा १ जना शिक्षकलाई उपचार खर्च दिएको छ । बुधबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइराला, शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्ट, अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा...

चीन सरकारले भोटेकोशी गाउँपालिकालाई दियो स्वास्थ्य सामग्री

सुशील सुवेदी सिन्धुपाल्चोक – चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीनको नेलम कन्ट्रीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको नेलम कन्ट्री...

धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बन्दै

सुशील सुवेदी सिन्धुपाल्चोक – वडालाई पर्यटकिय स्थलको रुपमा चिनाउँदै, आय आर्जन वृद्धि गर्ने उदेश्य सहित सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ३ धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बनिरहेको छ । बाग्मती...

गाउँ फर्केका युवा सडक स्तरोन्नतीको काममा व्यस्त

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीका युवा आफ्नो...

हेलम्बुमा कृषि क्रान्तिको अवधारणा, किसानहरुलाई बस्ति–बस्तिमा गएर मल प्रयोगबारे सिकाउँदै

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले ढुवानी अनुदानमा दिएको मल कुन–कुन मिश्रण गरेर प्रयोग गर्ने भन्ने बारे कृषकहरुलाई जानकारी दिइरहेको छ । कोरोना भाइरसको महामारीले खाद्यन्नमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै गाउँपालिकाले...

शुक्लाफाँटा नगरपालिका–८ मा विवादित सा.सु. भत्ता वितरण सुरु, लाभग्राहिको खातामा ब्याज उपलब्ध गराउने सहमति

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ ले दास्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाटो खुला गरेको छ । आइतबार शुक्लाफाँटा नगरपालिका र वडा नं. ८ को कार्यालयबीच ३...

नौगाड गाउँपालिकाका ३४ जना भारतको मद्रासमा अलपत्र, सहयोग गर्न आग्रह (नामावली सहित)

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिका घर बताउने ३४ जना भारतमा अलपत्र परेका छन् । आइतबार बेलुका उपहारखबरसँग कुरा गर्दै नौगाड गाउँपालिका–२ स्थायी घर भएका तर हाल भारतको मद्रासमा अपलत्र परेका...

दुई करोड १० लाख रुपैयाँ लागतको मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण

काठमाडौं, – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्मित शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १०...

मेलम्ची नगरपालिका–९ मा राहत पाए वाफत श्रमदान, दैकि रु. ७५० दिइने

सुशील सुवेदी सिन्धुपाल्चोक – निम्न बर्गका परिवारलाइ सरकारले दिएको राहत मेलम्ची नगरपालिका वडा नम्बर ९ ज्यामिरे बासिले सडकमा श्रमदान गरेका छन । वडाका निम्न बर्ग भित्र परेका ३० घरधुरिका बासिन्दाले...

दैलेखको चामुण्डा विन्द्रसैनीमा लकडाउन उल्लंघन गरी सडक निर्माणः विवादपछि स्थानीय र प्रहरीबीच झडप

दैलेख – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप...

गाउँ गाउँ पुगेर किताब वितरण

सुशील सुवेदी सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाइ गाउँ गाउँ पुगेर किताब वितरण गरिएको छ । वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका १ देखि १० सम्म अध्ययन गर्ने...