लेकम गाउँपालिका-२ मा आयव्यय सार्वजनिक गर्नुपर्ने माग राख्दै स्थानीयले बुझाए ज्ञापनपत्र

दार्चुला – लेकम गाउँपालिका वडा नं. २ मा स्थानीयहरुले ज्ञापन पत्र बुझाएका छन् । स्थानीयले वडा कार्यालयमा वितरण भइरहेको फलफुलका वोटविरुवाहरु जनतामुखी नभई कार्यकर्तामुखी रुपमा वितरण भएको भन्दै ज्ञापन पत्र...

मेलम्चीको अभियान– ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख...

बाँदर धपाउन ९० थान बन्दुक वितरण

तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९०...

रूपन्देहीको स्थानीय पत्रिकामा दार्चुलाका स्थानीय तहको विज्ञापन

काठमाडौं – रूपन्देहीबाट प्रकाशित हुने एक स्थानीय पत्रिकामा दार्चुला जिल्लाका स्थानीय तहकाे काेराेना सन्देश विज्ञापन प्रकाशित भएकाे पाईएकाे छ । रूपन्देहीबाट प्रकाशित हुँदै आएकाे स्थानीय पत्रिका “दैनिक पत्र” मा दार्चुलाका...

शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा...

मालिकार्जुनमा १ बर्षदेखि स्काइभेटर वेवारिसे अवस्थामा, उपाध्यक्ष भन्छन् कार्यपालिकाले असहयोग गर्‍याे

गणेश सिंह धामी , दार्चुला स्थानीय तहको निर्वाचन भए लगत्तै स्थानीय जनप्रतिनिधिहरुले गाउँ–गाउँमा सडक पुर्याउने उद्देश्यले स्काइभेटर किन्ने होडबाजी नै चलेको थियो तर स्काइभेटर किनेको २ वर्ष पुरा नहुदै मालिकार्जुनमा...

मालिकार्जुनमा भारतीय पेन्सन लिनेहरु समस्यामा, पेन्सन लिनको लागि सहजीकरण गरिदिन जिप्रकालाई अध्यक्ष धामीको आग्रह

गणेश सिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकामा भारतीय पेन्सन लिने हरु प्रभावित भएका छन् । कोरोना भाइरसको काराण देश लकडाउनमा हुँदा र सीमा नाका बन्द भएका कारण उनीहरुले पेन्सन लिनबाट...

महिलामाथी दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि मदिरा सेवन गरेर स्थानीय...

रुकुम पश्चिमको चौरजहारीमा निर्माण भएको पानी टयांकी, पहिले र अहिलेकाे तुलना (फाेटाे फिचर)

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक घर एक धारा खानेपानी अभियानले पुर्णता पाउने भएको छ । खानेपानीको समस्या झेल्दै आएका चौरजहारी नगरपालिका वडा नम्वर १, २ र ३ का जनताले अब...

काठमाडौँ महानगरपालिकाद्वारा आ.व. ०७७/७८ का लागि १६ अर्ब ४२ करोडको बजेट पारित

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट पारित भएको छ । आज यहाँ बसेको कामपाको ७ औँ नगरसभाको...

शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण

मुकेशप्रसाद जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण भइरहेको छ । नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको छ । बर्षनी सुनबरा नदीले शुक्लाफाँटा...

मेलम्चीमा आइपुग्यो सहल, प्रति केजी २ सय रुपैयाँ दिने नगरपालिकाको घोषणा

सुशिल सुवेदी, सिन्धुपाल्चाेक मेलम्ची नगरपालिकाकाे वडा नं ९ मा सलह देखिएकाे छ । थोरै संख्यामा देखिएपनि सहलले बाली खान थालेको छ । स्थानीयवासीहरु सहल लखेट्न तथा संकलन गर्न जुटेको किसान...