गाडी किन्ने बजेटबाट खोले प्राविधिक कलेज, साइकल चढ्छन् प्रमुख

मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६र७७...

गोकुलेश्वर मावि नमुना विकासका लागि छनौट

गणेशसिंह धामी दर्चुला – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दार्चुला जिल्लाको एक मात्र गोकुलेश्वर माविलाई नमुना विकासका लागि छनौट गरेको छ । यससँगै गोकुलेश्वर माध्यमिक विद्यालय नमुना विकासका लागि...

आइसोलेसन निर्माण र क्वारेन्टिन क्षमता विस्तारमा आलटाल

काभ्रेपलाञ्चोकका स्थानीय तहले कोरोना भाइरस सङ्क्रमणलक्षित आइसोलेसन निर्माण तथा क्वारेन्टिनको क्षमता विस्तारमा आलटाल गरेका छन् । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टिनको...

नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाखसम्म भत्ता लिएकाे खुलासा

काठमाण्डौ – बजेट पारित, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको खुलासा भएकाे छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार...

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका...

सर्वदलीय बैठकपछि मालिकार्जुन–३ गरिएको तालाबन्दी खुल्यो

गणेश सिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिका वडा नं. ३ कार्यालयमा गरिएको तालाबन्दी सर्वपक्षिय, सर्वदलीय बैठकले आवश्यक मागहरु सम्बोधन हुने गरि तालाबन्दी खोल्ने निर्णय गरेको छ । वडा नं. ३...

शैल्यशिखर नगरपालिका–६ मा ३ महिना देखि अवरुद्ध विद्युत सूचारु, गाउँ झिलिमिली

गणेश सिंह धामी दार्चुला – शैल्यशिखर नगरपालिका–६ घट्टेखोला लघु जलविद्युत पुनः सूचारु भएको छ । २०७७ बैशाख २ गते राति परेको चट्याङका कारण विद्युत सेवा अवरुद्ध भएको थियो । झण्डै...

संस्कृतिको जगेर्ना : आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी

बाग्लुङ – गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन् । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उनलाई नयाँ सारङ्गी हातपरेको छ । उनी अहिले त्यही सारङ्गी...

गुजरा नगरपालिकाको बजेट ४९ करोड

रौतहट – रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभाले साढे ४९ करोडको अनुमानित बजेट प्रस्ताव गरेको छ । सोमबार सम्पन्न गुजराको पाँचौ नगरसभाको उदघाटन समारोहमा मेयर सन्तलाल चौधरीले कुल ४९ करोड ,५२...

अब हरेक वडामा वाईफाई उपलब्ध गराइने

काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको...

बाढी पिडित लाई ५ लाख सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको निर्णय

सुशिल सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउपालिकालाई रु २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरि रु ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । असार २४...

दार्चुलाकाे मालिकार्जुनमा निर्माण भइरहेको सडकमा वडाध्यक्षकाे अवरोध

दार्चुला – मालिकार्जुन गाउँपालिकामा निर्माण भइरहेको सडकमा वडाध्यक्षले अवरोध सृजना गरेका छन् । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको चैतलीचोर देखि खरकट्या–भौनाला–गजाल–ऐरानी–सन्नी हुदै...