‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिकाकाे नीति

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति...

साउनदेखि टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गरिने

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार...

शैल्यशिखर नगरपालिकाद्वारा कृषक समुहहरुलाई नि:शुल्क कृषि उपकरण वितरण, प्रमुख भन्छन् ‘कृषि अहिलेको आवश्यकता’

दार्चुला – शैल्यशिखर नगरपालिकाले कृषक समुहहरुलाई नि:शुल्क कृषि उपकरण वितरण गरेको छ । बुधबार नगर प्रमुख अमरसिंह धामीले नगरपालिका भित्रका कृषक समुहहरुलाई कृषि उपकरण वितरण गरेको हो । कृषक समुहहरुलाई...

शुक्लाफाँटा नगरपालिकामा गुरुको सम्मानमा दीप प्रज्वलन गरि गुरु पुर्णिमा मनाइयो

मुकेश प्रसाद जोशी कंचनपुर – कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा गुरूको सम्मानमा दिप प्रज्वलन संगै योग अभ्यास गरि गुरु पुर्णिमा मनाईएकोछ । गुरूको विना ज्ञान नहि ज्ञान योग विना जिवन नहि भन्ने...

लेकम गाउँपालिका-२ मा आयव्यय सार्वजनिक गर्नुपर्ने माग राख्दै स्थानीयले बुझाए ज्ञापनपत्र

दार्चुला – लेकम गाउँपालिका वडा नं. २ मा स्थानीयहरुले ज्ञापन पत्र बुझाएका छन् । स्थानीयले वडा कार्यालयमा वितरण भइरहेको फलफुलका वोटविरुवाहरु जनतामुखी नभई कार्यकर्तामुखी रुपमा वितरण भएको भन्दै ज्ञापन पत्र...

मेलम्चीको अभियान– ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख...

बाँदर धपाउन ९० थान बन्दुक वितरण

तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो चरणमा ९०...

रूपन्देहीको स्थानीय पत्रिकामा दार्चुलाका स्थानीय तहको विज्ञापन

काठमाडौं – रूपन्देहीबाट प्रकाशित हुने एक स्थानीय पत्रिकामा दार्चुला जिल्लाका स्थानीय तहकाे काेराेना सन्देश विज्ञापन प्रकाशित भएकाे पाईएकाे छ । रूपन्देहीबाट प्रकाशित हुँदै आएकाे स्थानीय पत्रिका “दैनिक पत्र” मा दार्चुलाका...

शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा...

मालिकार्जुनमा १ बर्षदेखि स्काइभेटर वेवारिसे अवस्थामा, उपाध्यक्ष भन्छन् कार्यपालिकाले असहयोग गर्‍याे

गणेश सिंह धामी , दार्चुला स्थानीय तहको निर्वाचन भए लगत्तै स्थानीय जनप्रतिनिधिहरुले गाउँ–गाउँमा सडक पुर्याउने उद्देश्यले स्काइभेटर किन्ने होडबाजी नै चलेको थियो तर स्काइभेटर किनेको २ वर्ष पुरा नहुदै मालिकार्जुनमा...

मालिकार्जुनमा भारतीय पेन्सन लिनेहरु समस्यामा, पेन्सन लिनको लागि सहजीकरण गरिदिन जिप्रकालाई अध्यक्ष धामीको आग्रह

गणेश सिंह धामी दार्चुला – मालिकार्जुन गाउँपालिकामा भारतीय पेन्सन लिने हरु प्रभावित भएका छन् । कोरोना भाइरसको काराण देश लकडाउनमा हुँदा र सीमा नाका बन्द भएका कारण उनीहरुले पेन्सन लिनबाट...

महिलामाथी दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि मदिरा सेवन गरेर स्थानीय...