घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समुहद्वारा आगजनी

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ । सोमबार राति करिब ११...

बेलौरीकाे विकासमा भइरहेकाे अनियमिततामा मेयर माैन, कांग्रेसद्वारा नगरपालिकामा तालाबन्दी

केशव भट्ट, कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दि गरिएको छ । सोमबार नेपाली कांगेसका नगर छायाँ सरकारका प्रमुख तथा प्रमुख प्रतिपक्ष दलका नेता हरेन्द्र सिंह विष्टको सभापतित्वमा गरिएको विरोध कार्यक्रममा...

साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न स्थानीय तहहरुलाई सुझाव

स्थानीय तहमा आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति निरन्तर बढ्दै गएकाे भन्दै स्थानीय शासन विज्ञहरूले स्थानीय तहलाई साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न सुझाव दिएका छन् । आर्थिक...

वर्षाको कारण आइपर्ने जोखिमबाट सतर्क रहन पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष लामाको आग्रह (भिडियो सहित)

काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाबासीहरुलाई सुरक्षित भएर बस्न आग्रह गरेको छन् । गएरातिबाट देशभर अविरल वर्षा भइरहेकोले आइपर्ने जोखिमबाट सतर्क रहन उनले गाउँपालिकाबासीहरुलाई आग्रह गरेका...

दार्चुलाको नौ वटै स्थानीय तह मध्ये सबैभन्दा बढी बेरुजु मालिकार्जुनमा, कम दुहुँ गाउँपालिकामा

गणेश सिह धामी  दार्चुला – दार्चुलाका नौ ओटैं स्थानीय तहहरु मध्ये सबैभन्दा बढि बेरुजु मालिकार्जुन गाउँपालिकाको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७५÷७६ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा दार्चुलाका...

शुक्लाफाँटाकाे एम्बुलेन्स ग्यारेजमा, क्वारेन्टिनमा रहेकाहरुको स्वाव संकलन तथा आवतजावत टिप्परबाट

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन्...

केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि भएको धारिलो हतियार प्रहार प्रति गाउँपालिका राष्ट्रिय महासंघको गम्भिर ध्यानाकर्षण

काठमाडौँ – मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई उनकै कार्यकक्षमा केहि व्यक्तिले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको खबरप्रीत गम्भिर ध्यानाकर्ष भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।...

दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी

गणेशसिँह धामी, दार्चुला दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।...

दार्चुलाका केही विद्यालयहरुले गरे टोल–टोलमा विद्यार्थी सिकाइ सहजिकरण

गणेश सिंह धामी दार्चुला – दार्चुलाका केहि स्थानीय तह अन्तर्गतका विद्यालयहरुले घर तथा टोल टोलमा विद्यार्थी सिकाइ सहजिकरण कार्य सुरु गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण...

गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार, टाउकोमा गहिरो चोट

मोरङ- मोरङको उत्तरी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार खुकुरी प्रहार भएको छ । गाउँपालिकाको पटके कर सम्बन्धी सामान्य विवाद हुँदा पहिलेदेखि नै पटके करको ठेक्का पाउँदै आएका...

कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड बढी बेरुजु, सबैभन्दा बढी कृष्णपुर र कम बेदकाेटमा

कञ्चनपुर – आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखाको ५७ औँ प्रतिवेदन अनुसार कञ्चनपुरका नौ वटा स्थानीय तहमा ४२ करोड...

हट्यो अण्डा काठमाडौँ पठाउनुपर्ने बाध्यता

बागलुङ – स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन् । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो ।...