दाङमा एक जनाको विभत्स हत्या, ३ जना पक्राउ

दाङ – दाङको राप्ती गाउँपालिकामा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ...

बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै कांग्रेसको आपत्ती, निरन्तरता दिन जोडदार माग

काठमाडाैँ – सरकारले अमुक ठाँउ र व्यक्तिहरुका बिचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फि निर्णय गरि बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली...

चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

पत्रपत्रिकाबाट काठमाडौं – चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४...

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

पत्रपत्रिकाबाट भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन...

आजको राशिफल : शनिबार कुन राशिका लागि कति फलदायी ?

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य...

घुस मागेको अभियोगमा २ जना कर्मचारी पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर...

भोलिदेखि सप्ताहव्यापी रूपमा शहीद दिवस मनाइने

काठमाडौँ – विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि ९माघ १०० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान...

प्राथमिक विद्यालय भवन भत्काएपछि विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध

मकवानपुर – जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा...

शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कदा १३ वर्षीय युवकको मृत्यु

पाल्पा – शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना...

पर्वतको कुश्मामा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु

पर्वत । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन...

कुलेखानी सडकखण्डमा सवारी साधन आवतजावतमा रोक

हेटौंडा – वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय...

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

काठमाडौं – यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा...