अपडेट : देशका विभिन्न १६ स्थानमा झडप, ८ ठाउँमा हवाई फायर

काठमाडौँ — देशका विभिन्न १६ स्थानमा झडप भएको छ । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको...

झडपमा मतदान अधिकृत घाइते भएपछि उद्धारका लागि सेनाको हेलिकप्टर हुम्लातिर

झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला...

धनुषामा पनि गोली चल्यो

जनकपुरधाम – धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको...

मतदाता बोकेको जीप दुर्घटना

काठमाडौं – स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५००...

सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप, ६ राउण्ड हवाइ फायर

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र...

दोलखामा गोली चल्यो

काठमाडौँ – दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन...

बझाङमा शंकास्पद बस्तु भेटिएपछि सुरक्षाकर्मी परिचालन, मतदानमा ढिलाइ

बझाङ – बझाङको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर १ को नारायण माविमा रहेको मतदान केन्द्रको प्राङ्गणमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनासहित सुरक्षाकर्मीको टोली परिचालन...

अर्कोको नाममा मतदान गरेको पाइए तत्काल २५ हजार जरिबाना हुने

काठमाण्डाै – कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आएमा उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ...

स्थानीय तह निर्वाचन २०७९ : मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो, कुन प्रदेशमा कति मतदाता ?

काठमाण्डाै – देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९...

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन...

बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

बझाङ – १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको...