बिहिबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि, उपत्यकामा १९३४ जना संक्रमित

काठमाडौँ – बिहिबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेन : बढी भाडा असुल्दै

काठमाडाैँ – सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको...

दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने

काठमाडौं – दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय प्रहरी परिसर...

सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

काठमाण्डौ– काठमाण्डौको सोह्रखुट्टेमा खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ...

दार्चुलामा थप ३८ जनामा कोरोना, सबै संक्रमित महाकाली नगरपालिकाका

गणेस सिँह धामी, दार्चुला दार्चुलामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहिबार) गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित ३८...

कोरोना संक्रमितलाई परीक्षामा सहभागी नगराउने लोक सेवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको...

तातोपानीमा सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना

चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी...

आजको माैसम : आगामी तीन दिनमा यी स्थानमा बर्षाको सम्भावना

बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका...

निःशुल्क कोरोना परीक्षणमा नयाँ मापदण्ड

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय...

कठिन बन्दै भान्सा : अत्यधिक महँगी बढ्यो

काठमाडौँ – खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् ।...

करका अधिकांश प्रक्रिया अनलाइनमै

करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत झन्झटसहितको कष्ट बेहोर्नुपर्ने...

गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सुर्नयामा झडप, अध्यक्ष सहित १४ जना घाइते

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र...