मेलम्चीमा तनाव भएपछि सेनाले स्थिति नियन्त्रणमा लियो

काठमाडौँ — सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल...

१२ बजेसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ...

कञ्चनपुरमा वर्षाले मतदान प्रभावित

कञ्चनपुर – कञ्चनपुरमा वर्षाले मतदान प्रभावित भएको छ । १२ बजे सम्म मतदानमा कुनै असर नपरेपनि १२ बजे पछि वर्षा भएपछि मतदान प्रभावित भएको हो । कुल ९ वटा स्थानीय...

कञ्चनपुरमा ३५ प्रतिशत मत खस्यो

धनगढी – कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। कुल २ लाख ९५ हजार ३५४ मतदातामध्ये मतदान सुरु भएको ३ घण्टाको अवधिमा झण्डै ३५...

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं – स्याङ्जामा जिप दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग...

बझाङमा पनि गोली चल्यो, मत पत्र समेत च्यातियो

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ...

अपडेट : देशका विभिन्न १६ स्थानमा झडप, ८ ठाउँमा हवाई फायर

काठमाडौँ — देशका विभिन्न १६ स्थानमा झडप भएको छ । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको...

झडपमा मतदान अधिकृत घाइते भएपछि उद्धारका लागि सेनाको हेलिकप्टर हुम्लातिर

झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला...

धनुषामा पनि गोली चल्यो

जनकपुरधाम – धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको...

मतदाता बोकेको जीप दुर्घटना

काठमाडौं – स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५००...

सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप, ६ राउण्ड हवाइ फायर

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र...

दोलखामा गोली चल्यो

काठमाडौँ – दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन...