५ हजारबढी मतान्तरले धरानको मेयरमा स्वतन्त्रका राई

धरान – धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन्। उनले  गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई पछि पार्दै मयरमा निर्वाचित भएका हुन्। उनी ५ हजारबढी मतान्तरले विजयी भएका हुन्। मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ। उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उम्पमेयरमा निर्वाचित भएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्