निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न

नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छरु राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ ।नेकपाको पुष्पकमल...

‘भ्यालेनटाइन डे’: पश्चिमा संस्कृतिको प्रभाव बढ्दै, विदेशी संस्कारका लागि विदेशी गुलाफकै भर

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ। दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ। प्रणय...

प्रतिनिधि सभा विघटन : फैसलामा किन हुँदैछ ढिलाइ ?

दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वोच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वोच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३...

बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान...

चिया र चुरोट एकसाथ पिउनु कति खतरनाक ?

काठमाडौँ – सामान्यताः धेरै व्यक्तिको चिया पिउने बानी हुन्छ । कोही कोही त चियाको शौखिन नै हुन्छन् । चियाको शौख हुनेहरु दिनमा १०र१० कप पनि चिया पिउने गर्छन् । अत्यधिक चिया...

दैनिक औसत ६ वटा बलात्कारसँग सम्बन्धित घटना, १७ प्रतिशत महिला तथा बालबालिकाको बलात्कारपछि हत्या

काठमाडौँ- बलात्कारसँग सम्बन्धित घटना दैनिक औसत छवटासम्म हुने गरेका छन् । प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई हजार १४४ वटा बलात्कार अपराधसम्बन्धी...

नेपाली भूमिमा भारतीय तस्करको हर्कतः प्रहरीमाथि भाला आक्रमण

वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् । गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई...

आज सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ, माघ ३० गते । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ...

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

काठमाडौँ । भूगर्भ विभागले दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ गरिरहेको छ । विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको...

शिक्षकको कुटाइबाट बालकको मृत्यु

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १०...

भूमाफियाद्वारा २० जिल्लामा ६ खर्बको जग्गा अतिक्रमण

देशका २० जिल्लामा आठ हजार रोपनीभन्दा बढी गुठी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण भएको तथ्य बाहिर आएको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गरेको अध्ययनमा ८ हजार...

भारतमा नेपाली किशोरीको बलात्कारपछि हत्याः थाना प्रमुख निलम्बित, उच्चस्तरीय जाँच सुरु

नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ गते...