राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ – विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा...

प्रतिनिधिसभा विघटन मुद्दाको आज पनि सुनुवाई

काठमाडौँ – प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भएको दावी सहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । यसअघि बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइ समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।...

काठमाडौँ सहित तराई केहि जिल्लामा बाक्लो कुहिरो, आन्तरिक उडान प्रभावित

काठमाडौं – काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लाग्दा भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो पनि महसुस भएको छ ।...

आगामी ३ दिनको मौसम : उच्च पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको...

थप ४०३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १ हजार ९४३ पुग्यो

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी...

क्यान्सरबाट डिएसपी केसीको निधन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा उहाँको निधन भएको हो । पेटको क्यान्सरबाट पिडीत केसी पुस...

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

गुल्मी – गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप...

कक्षा १२ को नतिजा अबको १० दिनभित्र

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर...

थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ माघी मनाउँदै

काठमाडौं – थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात्...

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । अर्थतन्त्र चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै जाँदा सुधारोन्मुख अवस्था...

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

पत्रपत्रिकाबाट  काठमाडौं – कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ । सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम...