वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता

माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ...

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाइयो

काठमाडौँ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्द : दार्चुलाको नकतडमा मालबाहक मिनीट्रकमा आगजनी

गणेशसिंह धामी, दार्चुला नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घोषणा गरेको बन्दमा आज एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढी बाट सिमेन्ट लिएर दार्चुलातर्फ गइरहेको मालबाहक ट्रकमा आगजनी गरेको हो ।...

मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याइयो

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले...

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३...

विप्लव नेतृत्वको नेकपाका ३ नेता पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उहाँहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पक्राउ...

दाङमा एक जनाको विभत्स हत्या, ३ जना पक्राउ

दाङ – दाङको राप्ती गाउँपालिकामा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ...

बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै कांग्रेसको आपत्ती, निरन्तरता दिन जोडदार माग

काठमाडाैँ – सरकारले अमुक ठाँउ र व्यक्तिहरुका बिचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फि निर्णय गरि बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली...

चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

पत्रपत्रिकाबाट काठमाडौं – चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४...

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

पत्रपत्रिकाबाट भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन...

आजको राशिफल : शनिबार कुन राशिका लागि कति फलदायी ?

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य...

घुस मागेको अभियोगमा २ जना कर्मचारी पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर...