कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च

पत्रपत्रिकाबाट काठमाडौँ – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट...

मतदाता नामावली अद्यावधिक शुरु

महेन्द्रनगर – जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । सरकारले आगामी वैशाख महिनामा दुई चरणमा आम निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले...

कक्षा १२ रिजल्टमा, सिम्बोल नम्बर र जन्म मिति नमिलेको समस्या

काठमाडाैँ – सोमबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरको कक्षा १२ को रिजल्ट हेर्न यतिबेला विद्यार्थीहरुमा सामाजिक सञ्जालमा झुण्डिएका छन् । कोहि विद्यार्थी सोचे अनुरुपको नतिजा नआएको भन्दै तनावमा परेका छन्...

म्यानमारमा भएको सैन्य ‘कू’को नेपाली कांग्रेसद्धारा विरोध

काठमाडौं – म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा नेपाली कांग्रेसले निन्दा गरेको छ । म्यानमारको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति...

आज तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको दिन, यस्तो थियो २०६१ माघ १९ को शाही घोषणा

काठमाडौं – १६ वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएका थिए । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नतृत्वको सरकारलाई...

पुजारी, स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

काठमाडाैँ –  पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ । पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो...

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानः कालोसूचीमा राख्नुपर्नेलाई बिनाप्रतिस्पर्धा ठेक्का

काठमाडौँ –  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान आपूर्तिमा अनियमितता...

आगामी तीन दिनको मौसम पूर्वानुमान : कतै हिमपात, कतै बदली

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। भने, हाल प्रदेश नं १ र...

आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस महामारीका कारण...

माघ १९ गते सोमबार तपाइको राशिफल

विसं २०७७ साल माघ १९ गते । सोमबार ।ईश्वी सन् २०२१ फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ ।...