नेकपा एमालेले १५ ठाउँमा जित्यो, कसले कहाँ जिते (नामावली सहित)

काठमाडौँ – प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ।

यी हुन् नेकपा एमालेले जितेका १५ सिट:

१) ललितपुर-२: प्रेमबहादुर महर्जन

२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

३) उदयपुर-२: डम्बरबहादुर रायमाझी

४) गुल्मी-२: गोकर्ण बिष्ट

५) ताप्लेजुङ: योगेश भट्टराई

६) झापा-५: केपी ओली

७) झापा-२: देवराज घिमिरे

८) पर्सा-३: राजकुमार गुप्ता

९) अर्घाखाँची: टोपबहादुर रायमाझी

१०) प्यूठान: सूर्य थापा

११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ

१२) मकवानपुर-२: महेशकुमार बर्तौला

१३) कास्की-२: विद्या भट्टराई

१४) रूपन्देही-५: वासुदेव घिमिरे

१५) पर्वत: पदम गिरी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्