योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दियो

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन्...

पहिलो चरणमा चार लाखले कोरोना भाइरसविरूद्धको खोप लगाए, ९ जना ज्वरो आएपछि स्वस्थ

काठमाडौँ – नेपालमा पहिलो चरणमा चार लाखले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । खोप लगाएका चार लाखमध्ये कसैलाई पनि स्वस्थमा गम्भीर समस्या नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौंमा...

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ – अछाममा शिक्षकले एक जना छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । साँफेबगर नगरपालिका–१३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले सोही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रामाथि...

अबको पाँच वर्षमा नेपाल विकासशील राष्ट्र

काठमाडौँ – ५० वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट...

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

काठमाडौँ – सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको...

उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र वितरण

कञ्चनपुर – लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना...

कैलालीमा एक युवक मृत भेटिए, हत्याको आशंका

कैलाली – गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला...

आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

काठमाडौँ – आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले बाबुलाई पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु...

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका...

श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिदै

काठमाडौं – हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन...

आजको मौसम : मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य...

कञ्चनपुरको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत कपडा...