गृह मन्त्रालयद्वारा सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन, दार्चुलाको प्रजिअमा सिद्धराज जोशी

काठमाडौ – गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख...

पशुपतिमा ‘क्यु आर’ कोडबाट भेटी दान गर्न सकिने

  काठमाडौं – पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर...

गाउँगाउँमा विकास : रोकिएनन् बसाईँसराईँ

बागलुङ नगरपालिका–११ राय डाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँ सराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे। यहाँका स्थानीय सडकमा सञ्चालनमा...

पर्यटन प्रवर्द्धनमा हेलम्बु : नयाँ चुचुराहरुको खोजि, चैत्रमा एउटा टोलीले नयाँ हिमालको आरोहण गर्ने

काठमाडौँ – हेलम्बु गाउँपालिकाले पर्यटन विकासमा जोड दिएको छ । पर्यटकीय हिसाबले हेलम्बु काठमाडौबाट नजिकको गन्तव्यको रूपमा रहेको छ । आर्थिक समृद्धिका लागि पर्यटन व्यवसायको आवश्यकतालाई महसुश गर्दै गाउँपालिकाले नयाँ...

महिला लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ३७ हजार ५०० आवेदकलाई १० कित्ता

काठमाडौँ – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते, शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ...

घुस सहित औषधि व्यवस्था विभागका एक अधिकृत पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत...

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।...

बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

काठमाडौँ छिमेकी जिल्ला सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने रोकिएको छैन । काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि...

स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार भएको रहस्य बाहिरियो, ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले मास्क सेनिटाइजर, क्लोरिनलगायत स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पाइएको छ । बजारमा प्रति थान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई...

नेकपाको नाम विवादमा सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेको...

एकैपटक ३१ जना सहसचिवको सरुवा

काठमाडौं – सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा...

कोरोनाकालमा गाउँपालिकाका जनप्रतिनिधिले गरे ७९ वटा शीर्षकमा बजेट दुरुपयोग

काठमाडौं – बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख...