कञ्चनपुर-१ मा तारा लामा तामाङको दोब्बर मतको अग्रता

काठमाडौँ – कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना हुँदा एमालेका तारा लामा तामाङले दोब्बर मतले अग्रता लिएका छन्। तामाङको २२७४ मत प्राप्त गरेका छन्। यस्तै माओवादीकी बिना मगरले ११८४ मत पाएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्