डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने

डडेल्धुरा – डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ ।
सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ ।

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्