कञ्चनपुर-३ मा कांग्रेसका रमेश लेखक ३ हजार बढी मतले अघि

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसका रमेश लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्। एमालेकी निरुदेवी पाल ४ हजार ६ सय ८८ मत प्राप्त गरेकी छन्।

उनी ३ हजार ६ सय ८७ मतले एमालेकी निरुदेवी पालभन्दा अगाडि छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्