पिएनजीविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस...

सामूहिक बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ

दाङ – दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका...

नेपाल र पीएनजीबीच खेल हुँदै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज (सोमबार) पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल...

कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै

काठमाडौँ – रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो...

यूएईलाई हराउँदै नेपालको शानदार जीत, जोगायो एकदिवसीय मान्यता

काठमाडौं – यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।...

साईनिङ स्कूलमा ३० औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर – चाँगुनारायण नगरपालिकामा अवस्थित साईनिङ स्कूलमा ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकासाथ सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा साँसद माननिय प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न...

ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर – बारहीस्थान भक्तपुरमा अवस्थित ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सफलता पूर्वक सम्पन्न भएको छ । प्रमुख अतिथि प्रजापतिले भक्तपुरले विद्यालयका...

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं – सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान...

नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु

काठमाडौं – राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २...

सहमतिमा सम्बन्ध राख्नु स्वतन्त्रताको विषय हो ?

काठमाडौँ – व्यक्तिगत स्वतन्त्रतामा पत्नीहरुलाई कसैसँग प्रेम गर्ने र यौन सम्बन्ध राख्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ? यो एउटा रोचक वहसको विषय हो । पूर्वीय दण्ड विधानमा अर्काकी पत्नीसँग शारीरिक...

बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ

काठमाडाैं – बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको...

निर्यात जीडीपीको २० प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडाैँ – निर्यात व्यापारलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तु तथा सेवाको...