जनकपुरधाम – रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका-७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले...
काठमाडौँ – राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान...
अम्बादत्त मिश्र, नुवाकोट – नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालनमा आएको छ । तादी गाउँपालिकाकै विकटमा रहेको उर्लेनी स्वास्थ्य चौकीमा शुक्रवार एक कार्यक्रमकाबिच प्रसुती केन्द्रको उद्घाटन गरिएको हो ।...
काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्ययले गाँजालाई छिटो बैधता दिनुपर्ने बताएका छन् । पूर्व सचिव उपाध्यायले सरकारले नीति तथा कार्यक्रममा गाँजालाई बैध गर्ने कुरा नसमेटेपछि यस्तो प्रतिक्रिया दिएका...
दाङ– दाङको देउखुरीमा आज बिहान दुई वटा बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । लमहीबाट भालुवाङतर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर...
काठमाडौं, आफ्नै श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका–६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७९ फागुन २०...
देबराज पाधेयाय बाजुरा जेष्ठ ४ बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका वडा न ७ काे शेरकाटीयामा नेपाल बिद्युत प्राधिकरणकाे लाईन विस्तारका लागि बिद्युतकाे लाइन तान्ने क्रममा बिद्युतकाे पोल...
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो...
काठमाडौँ – प्रजातान्त्रिक विचार समाजको सचिवमा प्रा.डा. अक्कलदेव मिश्र निर्विरोध चयन भएका छन् । प्रजातान्त्रिक विचार समाज केन्द्रीय कार्यकारणी समिति २०८०–८३ कार्यकालका लागि प्रा.डा.मिश्र सचिवमा चयन भएका हुन् । प्रा.डा.मिश्र...
काठमाडौँ – सगरमाथा आरोहण सकेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ। नेपाली सेनाको सफा हिमाल अभियान- २०२३ अन्तर्गत आरोहण सकेर आधार शिविरतिर फर्किँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी फुर्वा...
काठमाडौँ – जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म...
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएका व्यक्तिहरूमाथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। काठमाण्डू प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आरोपित व्यक्तिहरूमाथि अहिले...