काठमाडौं, आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा अटोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ...
बाँके, कोहलपुर नगरपालिका–६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...
काठमाडौं, महोत्तरी, एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोल १ थान र सोको गोली ५ राउण्डसहित भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको...
अनुसा थापा भक्तपुर नेपालका राजनीतिक दलहरु सामान्य ग्यास्ट्रिकले च्यापेपनि उपचार गर्न विदेश पुग्छन् । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च गर्छन् । जनताले तिरेको करबाट उनीहरु विदेशी अस्पतालमा गएर उपचार गराउँछन्...
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन...
काठमाडौं – माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।...
काठमाडाैं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया...
दार्चुला – दार्चुलाको सदरमुकाम खलंगामा एक पुरुषको शव फेला परेको छ। शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको दार्चुला प्रहरीले जनाएको...
अनुसा थापा भक्तपुर आगामी जेठ १५ गते आर्थिक वर्ष २०८०–८१ को बजेट आउँदैछ । बजेट भाषणको समय नजिकिँदै गर्दा अर्थ मन्त्रालयलाई भ्याइनभ्याइ भएको छ । तर, अर्थको जिम्मेवारी सम्हालेका डा...
पछिल्लो समय मलेशियाले नेपालबाट ‘उल्लेख्य सङ्ख्यामा’ कामदार लाने आशय व्यक्त गरेको नेपाली अधिकारीहरूले जनाए तापनि हालसम्म उक्त विषयमा ठोस प्रगति भएको देखिएको छैन। गत फेब्रुअरी महिनाको पहिलो साता नेपाल आएका...
काठमाडौं – लामो दुरीका यात्रुवाहक सवारी साधनले अव बसर्पाक बाट मात्रै यात्रु ओराल्न र चढाउन पाउने भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले यस्तो...
काठमाडौँ – काठमाडोँ उपत्यकामा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले १०२ मा कल गरेर निःशुल्क एम्मुलेन्स सेवा लिन सकिने बताएका हुन् । उनले...