वरिष्ठताका आधारमा नभई योग्यताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको तर्क

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा यसपटक विगतको परम्परा तोडिएको छ । यसअघि संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्दै आएकोमा यसपटक सर्वोच्च अदालतको चौथो वरियतामा रहेका डा. मनोजकुमार शर्मालाई...

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  काठमाडौं । न्याय परिषद्को बिहीबार बसेको बैठकले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुनेछ । नेपालको न्यायिक इतिहासमा...

पोखरा विमानस्थल अनियमिततामा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जना र एक कम्पनीविरुद्ध मुद्दा

  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शङ्कर अधिकारीसहित १३ जना व्यक्ति तथा एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...

बालविवाह अन्त्यका लागि मकवानपुरमा जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

काठमाडौं – भ्वाइस अफ चिल्ड्रेनले जस्ट राइट्स फर चिल्ड्रेनको सहयोग तथा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा नेपाल सरकारको सन् २०३० सम्म “बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२” कार्यान्वयनमा...

आज बस्दै संवैधानिक परिषद् बैठक, प्रधान न्यायाधीश सिफारिस गर्ने तयारी

काठमाडौँ– संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिसका लागि कानुनी बाटो खुलेसँगै प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा रहने परिषद् बैठक बिहीबार...

१२ कर्मचारी ट्रेड युनियन खारेज

काठमाडौं – सरकारले सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियन सङ्गठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सूचना जारी गर्दै राष्ट्रियस्तरका निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीका...

क्रिकेटर आरिफ शेख प्रहरीमा सहायक हवलदारमा बढुवा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख सहायक हवलदारमा बढुवा भएका छन्। नेपाल पुलिस क्लबका सदस्यसमेत रहेका शेख जवान पदबाट विशेष बढुवामार्फत सहायक हवलदार बनेका हुन्। प्रहरी प्रधान...

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) कसुरमा पक्राउ परेका उनीहरूमाथि...

अञ्जन श्रेष्ठ बने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठको काँधमा आएको छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान व्यवस्था अनुसार उनी महासंघको अध्यक्ष बनेका हुन्। अध्यक्षको कार्यकाल तीन वर्षको रहनेछ।...

मालपोत कार्यालयको नाम अब ‘भूमि प्रशासन कार्यालय’ हुने

काठमाडौं – सरकारले जग्गा प्रशासनसम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरी अब ‘भूमि प्रशासन कार्यालय’ राख्ने व्यवस्था गरेको छ। केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ मार्फत उक्त परिवर्तन...

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव सहित सात जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको भ्रष्टाचार...

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

  काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...