‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं, २० पुस । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको...

नाडाको ४७ औं साधारण सभा आज सोल्टीमा होटलमा हुँदै

नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४७ औं साधारण सभा आज (शुक्रबार) हुँदैछ। यो साधरण सभाले आगामी कार्यकालको लागि नेतृत्व पनि छनोट गर्नेछ। नेपालभरका अटो व्यवसायीहरूको सहभागिता रहने साधारण सभा काठमाडौंस्थित...

भारतीय बिदेश मन्त्रीले गरे पशुपतिनाथकाे दर्शन

काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन...

दार्चुलामा एक युवती मृत अवस्थामा फेला, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी

दार्चुला – दार्चुलाको मालिकार्जुनमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । बिहिबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थक्तोलीकी २३ वर्षीया लक्ष्मी जोशी मृत फेला परेकी हुन् । उनि आफ्नै...

काठमाडौँ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो

काठमाडौँ  – काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ ।...

भीम उपाध्यायको प्रश्न – हिन्दु सनातनीको बिरोध गर्न पाउनु ‘धर्मनिरपेक्षता’ ?

नेपाल इतिहासमा कहिल्यै विदेशीको दास बन्न परेको थिएन।तैपनि दुर्गन्ध भरिएको हावाबाट ‘धर्मच्यूत अधर्मी कथित ईसाईको भाईरस’बाट संक्रमित भएकाहरूहरूले नेपालका सदियौं पुरानो हिन्दु सनातनीको विरोध गरिरहेका छन् । ८१ प्रतिशत सनातनी...

तपाइकाे शुक्रबारकाे राशिफल

आज मिति २०८० साल पुस १९  गते शुक्रवार तद्अनुसार जनवरी ५, २०२४, नवमी तिथि, चित्रा नक्षत्र , अतिगण्ड   चन्द्र राशी कन्या ।   आजको वैदिक राशिफल: मेष: धनको प्रवाह...

त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र...

नेपालमै सस्तो अल्ट्रा नेपाल इको प्यानलको उत्पादन सुरु

भक्तपुर, २० भदाै‌ । लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ ।   यही कारण सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा यसलाई...

आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं, २० पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक...

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।  च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र...

बनले सुरक्षा दिन छाडे पछि राैतहटमा बढयाे काठ तस्करी

रौतहट, २० पुस । पछिल्लो समय वन कर्मचारी कै मिलेमतोमा काठ चोरी तस्करी बढेको छ ।   काँचा रुख काटनका लागि वन कर्मचारीले लाईन दिने र काटेर गाडीमा लोड गरेर लाने...