सरकारले ल्यायो हेजिङ नियमावली, दुई अर्ब माथिका आयोजनालाई सुविधा

काठमाडौं – सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको...

पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय हब बनाउने अभियान

पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय...

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । अहिले प्रदेश–१, वाग्मती, मधेस, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने

काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत...

पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै

बाँके – बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य...

नेपालको कानुनप्रति भरोसा छ, सिपिएल छोडेर आउँदैछु : सन्दीप लामिछाने

काठमाडौँ – नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको...

४ हजारका लागि सेनामा खुल्यो जागिर, कहाँ-कहाँबाट दिन पाइन्छ आवेदन ?

काठमाडौँ – नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ । देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका...

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको पहिलो शतक

काठमाडौँ – भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३...

दार्चुलामा डेंगुबाट ५ वर्षिया बालिकाको मृत्यु

दार्चुला – डेंगुबाट दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको हो । मालिकार्जुन...

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ...

सन्दीप लामिछानेलाई कप्तानबाट आजै निलम्बन गर्ने तयारी

काठमाडौं – नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको...

ईन्द्रेणी कृषि सहकारीद्वारा ११ औं स्थापना दिवसको अवसरमा बृद्धबृद्धाहरुलाई फलफुल वितरण

कञ्नचपुर- आज कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका – ९ सुन्दरपुरमा रहेको ईन्द्रेणी कृषि सहकारी संस्था लिं.ले ११ औं स्थापना दिवसको अवसरमा वेदकोट नगरपालिका ७ रौटेला स्थीत श्री बैजनाथ धाम जेष्ठ नागरिक...