नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ

मोरङ, विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२...

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

सूचना तथा प्रसारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रकाे अवधि तीन वर्ष हुने

काठमाडौं – सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई दिने प्रेस प्रतिनिधि प्रमाणपत्रकाे अवधि तीन वर्ष हुने भएको छ । यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र...

धादिङको गजुरीमा बस दुर्घटना, ज्यान गुमाएका आठ मध्ये चार जनाको परिचय खुल्याे

धादिङ – धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा रहेको छहराको बस दुर्घटनामा ज्यान गुमाएका आठ मध्ये चार जनाको परिचय खुलेको छ । परिचय खुल्नेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत...

काठमाडौँबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो, अहिलेसम्म १८ जनाको उद्दार

काठमाडौं – काठमाडौँबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेकाे छ ।  त्रिशूली नदीमा खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको...

बाल सुधार गृह घटनाको अपडेटः फरारमध्ये थप १० जना पक्राउ, शव परीक्षण अझै भएन

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना...

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही...

भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा...

पत्रकार एलिजाले गरिन् आत्मदाह, पेटमा हुर्किदै थियो शिशु

पोखरा – पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते भएकी...

बानेश्वर बुद्धनगरमा भैसीले आतंक मच्चायाे, नियन्त्रणमा लिन महानगर र प्रहरीको टोली परिचालन

काठमाडौं – काठमाडौँको बानेश्वर बुद्धनगर क्षेत्रमा भैसीले आतंक मच्चाएको छ । सडक सडकमा घुमिरहेको भैसिले कुनै घटना घटाउन सक्ने भन्दै त्यसलाई नियन्त्रणमा लिन महानगरको टोली र नेपाल प्रहरीको टोली खटिरह्यो...

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

काठमाडौं – सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर...

ललिता निवास प्रकरणमा ६ जनाले गरे जग्गा फिर्ता

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। झन्डै सात...