विद्युत् प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको...

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी,...

पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु

पाँचथर, २९ असोज । पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा...

विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले इजरायल  युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् । दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा सोमबार सुदूरपश्चिम पत्रकार समाजले...

सेयर बजार २३.१६ अंकले घट्याे

काठमाडौं, २९ असोज । सेयर बजार २३.१६ अंकले घटेको छ ।  चालु साताको पहिलो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ...

नेपाली खानाको सम्भावनालाई विस्तार गर्दै विनोद बराल

“हाम्रा खानाको प्रचुर सम्भावना छ। देशभित्र र बाहिर धेरैले नेपाली खानाको प्रवर्द्धनको काम गरिरहेका छौ।चुनौती धेरै छ तर पनि हामी सफल भइरहेका छौ, ” बेलायतमा एक बहुराष्ट्रिय कम्पनीमा उपल्लो स्तरमा...

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा हुने अनुमान

काठमाडौं – पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि सुदूरपश्चिम,...

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी – बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान...

दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीका दिलिप सिंह महरको श्रीमती ५० वर्षीया जयमती महरको आइतवार मृत्युु भएको हो। घरदेखि अन्दाजी...

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास...

आज देखि खोकनामा श्री रुद्रायणी देवीको १२ वर्षे मेला

ललितपुर – आज सोमबारदेखि ललितपुरको खोकनामा श्री रुद्रायणी देवीको १२ वर्ष मेला सुरु हुँंदैछ । १२ वर्षमा एकपटक हुने यो मेला असोज शुक्ल द्वितियाको दिनबाट सुरु हुन्छ । यो दिन...

आज देखी नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साटन पाउने

काठमाडौं – आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो ।...